क्रिकेट
-
पोखरा रंगशालाको क्रिकेट खेल मैदान र पोखरा प्रिमियर लिग
केशब पाठक पोखरा, ५ कर्तिक । पोखरा रंगशाला ४ सय १७ रोपनी क्षेत्रफलमा फैलिएको पोखराको मुटुमा अवस्थित छ । राज्यको…
Read More » -
पोखरा प्रिमियर लिगलाई भब्य बनाउने तयारी, “कुनै कसर बाँकी राख्ने छैनौं” निर्देशक छुम्बी लामा
पोखरा, ४ कार्तिक । पोखरामा यहि कार्तिक ९ गते बाट शुरु हुने ठूलो पुरुस्कार धनराशीको पोखरा प्रिमियर लिग (पिपिएल) टि–२०…
Read More » -
पिपिएलको खेल तालिका सार्वजनिक, उद्घाटनमा पोखरा र बिराटनगर भिड्ने
पोखरा, २९ असोज । पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगिताका लागि आयोजक क्विनस इभेन्ट्स प्रालीले खेल…
Read More » -
पोखरा प्रिमियर लिगका लागि मेडिकल पार्टनरका रुपमा ग्राण्डी अस्पताल संग सम्झौता
पोखरा, २९ असोज । नेपाली क्रिकेट विकासमा योगदान दिने मुख्य उद्धेश्यका साथ क्विन्स इभेन्ट्स प्रालिले पोखरामा आगामी कात्तिक ९ देखि…
Read More » -
नबिल बैंक पोखरा प्रिमियर लिगको बैंक पार्टनर, “सम्झौता गर्न पाउँदा खुसी लागेको छ” सिइओ, शाह
पोखरा, २९ असोज । नेपाली क्रिकेट विकासमा योगदान पु¥याउने उद्देश्यका साथ क्विन्स इभेन्ट्स प्रालिले पोखरामा आगामी कात्तिक ९ देखि २०…
Read More » -
पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० का लागि प्यारापिट बनाउन सुरु
पोखरा, २४ असोज । यहि कात्र्तिक ९ देखि २० गते सम्म क्विइन्स इभेन्ट मेनेजमेन्ट प्रालीको आयोजनामा पोखराको क्रिकेट रंगशालामा हुने…
Read More » -
चिन २६ रनमा धराशायी, नेपालको बिजयी यात्रा जारी
पोखरा, २४ असोज । मलेसियामा जारी आइसिसी टि–२० एशिया क्षेत्रिय छनौट अन्र्तगत नेपालले चिन लाई २६ रनमानै धराशायी बनाएको छ ।…
Read More » -
पोखरा प्रिमियर लिगलाई आइसिसीको मान्यता, बिदेशी खेलाडीले समेत खेल्न पाउने
पोखरा, २२ असोज । पोखरामा यहि कात्र्तिक ९ देखि २० सम्म अयोजना हुने यस क्षेत्रकै वृहत क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर…
Read More » -
नेपालले थाइल्याण्डलाई १४० रनले पराजित ग¥यो, करनको जोडदार ब्याटिङ
पोखरा, २१ असोज । मलेसियामा जारी आइसिसी टी–२० विश्व कप क्रिकेट प्रतियोगिता अन्र्तगत एशिया छनोटमा नेपालले थाइल्याण्डलाई १ सय ४०…
Read More » -
पोखरा प्रिमियर लिगका लागि टिमको स्वामित्व घोषणा
पोखरा, ११ असोज । क्विन्स इभेन्ट मेनेजमेन्ट प्रालीको आयोजनामा पोखरामा यहि कात्र्तिक ९ देखि २० गते सम्म आयोजना हुने पोखरा…
Read More »