समाचार
-
गण्डकीको जितमा विशालको ह्याट्रिक
पोखरा स्पोर्टस । विशाल पौडेललको ह्याट्रिकमा काठमाण्डौमा जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले जित दर्ता गरेको छ ।…
थप पढ्नुहोस् -
नेपाल ओपन पुम्से ओपनको मुख्य तीन विधामा प्रायोजन
काठमाडौ सम्वाददाता । विभिन्न ६ संस्थाको आयोजनामा हुन लागेको नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगिताको…
थप पढ्नुहोस् -
प्रदेश तेक्वान्दो अध्यक्ष गुरुङ कास्की मोडल अस्पतालको अध्यक्षमा निर्वाचित
पोखरा स्पोर्टस । गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङ कास्की मोडल अस्पतालको अध्यक्षमा निर्वाचित भएका छन । अस्पतालको…
थप पढ्नुहोस् -
सर्वाधिक पुरस्कार राशीको स्नुकर हुँदै
काठमाडौं सम्वाददाता । बौद्धनाथ डेभलोप्मेन्ट कमिटी र बुद्ध तामाङ कल्याण गुठीको आयोजनामा प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी स्कुनर प्रतियोगिता…
थप पढ्नुहोस् -
पुष्पलाल स्मृती ब्याडमिन्टनको उपाधी प्रिन्स र जेशिकालाई
पोखरा स्पोर्टस । सिल्क ग्रुपका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङ्गले योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग प्रतियोगिताको…
थप पढ्नुहोस् -
पोखरामा तेक्वान्दो प्रशिक्षकका लागि पुर्नताजगी तालिम सम्पन्न
पोखरा स्पोर्टस । कास्की जिल्ला तेक्वान्दो संघको आयोजनामा पोखरामा प्रशिक्षकका लागि तिन दिने पुर्नताजगी तालिम सम्पन्न भएको छ । कोभिड–१९…
थप पढ्नुहोस् -
मनमोहन स्मृती ब्याडमिन्टन : ४५ वर्ष माथी शुभाष र अनिलको जोडी च्याम्पियन
पोखरा स्पोर्टस । योनेक्स सनराईज १० औ पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत ४५ वर्ष माथीको फाइनलमा सुभाष श्रेष्ठ…
थप पढ्नुहोस् -
प्रिन्स पुष्पलाल स्मृती ब्याडमिन्टनको फाईनलमा
पोखरा स्पोर्टस । सिल्क ग्रुपका प्रिन्स दाहाल गोलबजारमा जारी योनेक्स सनराईज १० औ पुष्पलाल स्मृती राष्ट्रिय ¥यङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको फाईनलमा…
थप पढ्नुहोस् -
मनमोहन स्मृती ब्याडमिन्टन : शुभाष र अनिलको जोडी फाइनलमा
पोखरा स्पोर्टस । योनेक्स सनराईज १० औ पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत भेट्रान्स तर्फको फाइनलमा सुभाष श्रेष्ठ र…
थप पढ्नुहोस् -
मनमोहन स्मृती ब्याडमिन्टन : सुरोज र पविनको जोडी फाईनलमा
पोखरा स्पोर्टस । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका सुरोज महर्जन र पविन लिनथेपको जोडी योनेक्स सनराईज १० औ पुष्पलाल स्मृती…
थप पढ्नुहोस्