फुटबल
-
सहारा क्लवलाई एन्फा उपाध्यक्ष थापाको सहयोग
पोखरा, २८ साउन । सहरा क्लब पोखराले संचालन गरिरहेको सहारा एकेडेमीका लागि एन्फा उपाध्यक्ष थापाले सहयोग गरेका छन । एन्फा…
Read More » -
गोथिया कप खेल्न नेपाली फुटबल युवा टोली चीन तर्फ
काठमाडौं २६ साउन । चीनको किङदाओ सहरमा आयोजना हुने गोथिया कप फुटबलमा सहभागी हुन नेपाली युवा टोली शनिबार त्यसतर्फ प्रस्थान…
Read More » -
मुग्लान रेष्टुरेन्टको ‘टिप्स बक्स’को रकम सहारा एकेडेमीलाई
पोखरा, २२ साउन । पोखरा सभागृहचोकमा स्थित मुग्लान रेष्टुरेन्ट एण्ड बारले ‘टिप्स बक्स’मा जम्मा भएको रकम सहारा एकेडेमीलाई प्रदान गरेको…
Read More » -
“लामाचौरको गोस्तेघाट खेल मैदान”–पोखराको वैकल्पीक खेल मैदान
कृष्ण अन्जान ज्ञवाली पोखरा २० साउन । पोखरा क्षेत्रकै वैकल्पीक खेल मैदानको रुपमा पोखरा लेखनाथ महानगरपालिका वडा नं १९ को…
Read More » -
कतारले नेपाललाई विश्वकपको रंगशाला उपहार दिने !
काठमाडौं, १९ साउन । सन् २०२२ मा विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले नेपाललाई रंगशाला उपहार दिने इच्छा देखाएको छ…
Read More » -
नेपाली फुटबल टोली थप प्रशिक्षणका लागि थाइल्यान्डतर्फ
काठमाडौ, १८ साउन । १८ औं एसियाली खेलकुदका लागि थप प्रशिक्षण गर्न नेपाली यु–२३ फुटबल टोली शुक्रबार थाइल्यान्ड प्रस्थान गरेको…
Read More » -
एन्फा केन्द्रिय सदस्य थप उपचारका लागि काठमाडौ लगियो, खतरा मुक्त
पोखरा, १४ साउन । अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य लाल बहादुर ज्वारचन (एलबी) लाई थप उपचारका लागि आइतबार काठमाडौ…
Read More » -
सहारा हङकङ्गले सुरु ग¥यो हङकङ्गमा फुटबल प्रशिक्षण कार्यक्रम
पोखरा, १२ साउन । सहारा हङकङ्गले हङकङ्गमा फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रम अन्र्तगत साताको बिदाको दिनहरुमा…
Read More » -
एन्फा कास्की फुटबल बिकासमा अघि बढ्दै, ग्रास रुटको प्रशिक्षण सुरु
पोखरा, १२ साउन । अखिल नेपाल फुटबल संघ कास्कीले फुटबल विकास गर्ने उद्धेश्यले पोखरामा शनिबार देखि ग्रास रुट फुटबल सम्बन्धी पहिलो…
Read More » -
दुर्घटनामा परेका एन्फाका केन्द्रिय सदस्य ज्वारचन खतरामुक्त
पोखरा, ११ साउन । अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य लाल बहादुर ज्वारचन शुक्रबार भएको बस दुर्घटनामा खतरामुक्त रहेको…
Read More »