Main News 1
-
बतास ब्रर्दश द्वारा खेलाडीलाई बाइक हस्तान्तरण
पोखरा, २१ असार नेपाल खेलकुद पत्रकार मंच कास्की द्वारा आयोजित तेश्रो टिभिएस अपाचे पोखरा स्र्पौट्स आवार्डका बिजेतालाई बतास ब्रर्दश प्राली…
Read More » -
एन्फा कास्की पदाधिकारीद्वारा रसियामा भेटघाट
पोखरा, २० असार फिफा विश्वकप हेर्न रसिया पुगेको कास्की जिल्ला फुटबल संघ (एन्फा) कास्कीका पदाधिकारीले रसीया एनआरएन संघका अध्यक्ष रामेश्वर गौतम…
Read More » -
राष्ट्रिय आर्चरीमा पोखराकी केशरीले जितिन् स्वर्ण
काठमाडौं, १९ असार । कास्की आर्चरी क्लब, पोखराकी केशरी आले मगरले लक्ष्मणकुमार श्रेष्ठ स्मृति पाँचौं राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिताको महिला…
Read More » -
विश्वकप २०१८ः नेयमार चम्किँदा ब्राजिल क्वाटर फाइनलमा
एजेन्सी, १८ असार रसियामा जारी विश्ककप २०१८ अन्र्तगत सोमबार सम्पन्न ब्राजिल र मेक्सीको विचको खेलमा ब्राजिलका नेयमार जुनियर चम्किँदा २–०…
Read More » -
पोखरा रंगशालको वृहत्तर बिकासका लागि महानगरले काम थाल्ने
केशब पाठक पोखरा, १७ असार पोखरा रंगशालाको वृहत्तर बिकासका लागि पोखरा लेखनाथ महानगर पालिकाले काम थाल्ने भएको छ । नेपालको…
Read More » -
पोखरा फुटबल स्टेडियम निर्माण गर्न ५३ करोड
आव ०७५–०७६ मा कास्कीको खेलकुद पूर्वाधार विकासका लागि करिव ६१ करोड केशब पाठक, पोखरा, १५ असार पोखरा रंगशाला भित्र निर्माण सुरु…
Read More » -
पोखराको शान ‘बुल्समेन क्लब’
केशब पाठक, पोखरा, १३ असार बुल्समेन सुरुमा नाम सुन्दै अचम्भ मान्छन जो को ही । तर पोखरामा बुल्समेनले खेलकुद र…
Read More » -
विश्वकप २०१८ः फ्रान्स, डेनमार्क, अर्जेन्टिना र क्रोसिया दोश्रो चरणमा
एजेन्सी– १३ असार । रसियामा जारी विश्वकप अन्र्तगतको खेलमा पहिलो पटक गोल रहित बराबरीमा सकिएको छ । समूह ‘सी’ को…
Read More » -
कास्की एन्फा कपः अमरसिंह, कास्की मोर्डनाइज्ड्, टप्स र स्नोभ्यू बिजयी
पोखरा, १२ असार कास्की जिल्ला फुटबल संघ (एन्फा कास्की) द्वारा पोखरा रंगशालामा आयोजित छात्र तर्फको खेलमा अमरसिंह माबी, कास्की मोर्डनाइज्ड्,…
Read More » -
विश्वकप २०१८ः उरुग्ये, रसिया, स्पेन र पोर्चुगल दोश्रो चरणमा
एजेन्सी १२ असार रसियामा जारी फिफा विश्वकप २०१८ मा आयोजक रसिया, उरुग्ये, स्पेन र पोर्चुगलले दोश्रो चरणको खेलमा सुरक्षित राखेका…
Read More »