फुटबल
-
क्यामरुनको डफिन्स फेमिली क्लब मनकामनाकपको फाइनलमा
पोखरा, २६ माघ । लिग बिजेता मनाङ मस्र्याङ्दीलाई हराउँदै क्यामरुनको डफिन्स मनकामना केबलकार पोखरा कप फुटबलको फाईनलमा प्रवेश गरेको छ…
Read More » -
एपीएफ मनकामना केबुलकार पोखरा कपको फाइनलमा
पोखरा, २५ माघ । नेपालमा पहिलो पटक खेल्न आएको रोश्सी यूनिर्भसिटीको टिमका दर्जनौं प्रहारमा एपिएफका गोलरक्षक राजु नगरकोटीको उत्कृष्ट खेल…
Read More » -
भारी वर्षाका कारण विहिबारको मनकामनाकप स्थगित
पोखरा २४ माघ । पोखरामा विहिबार निरन्तर वर्षका कारण छैटौ मनकामना कप फुटबल प्रतियोगिता अन्र्तगत पहिलो सेमीफाइनल खेल स्थगित भएको…
Read More » -
एन्फा एकेडेमीका बालकहरुलाई जापान स्थित फन रुट्स र रिश्सोका खेलाडीले दिए खेल सामाग्री
केशब पाठक, पोखरा, २४ माघ । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीमा एकेडेमीमा आवद्ध बालकहरुलाई मनकामनाकप छैटौंं संस्करण खेल्न आएको…
Read More » -
मनाङको टाइ ब्रेकरमा जित, ब्रिगेड द्वारा उत्कृष्ट खेल पर्दशन
पोखरा २३ माघ । पल्सर सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ मस्र्याङदीले जारी मनकामना कप छैटौं संस्करणमा ब्रिगेड…
Read More » -
नेपालले विश्व फुटसल च्याम्पियनसिप खेल्ने
पोखरा, २२ माघ । नेपाली फुटसल टोलीले फुटसल विश्व च्याम्पियनसिपमा छनोट भएको छ । नेपाली टोलीले अर्जेन्टिनामा मार्च ३१ बाट अगस्ट…
Read More » -
मनकामना कपः पुलिस बाहिरियो, सेमिमा जापानको रिस्शो संग एपिफको भेट पक्का
पोखरा, २२ माघ । पोखरामा पहिलो पटक खेल्न आएको जापानको रिस्शो यूनिर्भसिटी टिमले नेपाल पुलिसलाई १–० ले पराजित गर्दै शसस्त्र…
Read More » -
“हामी पोखरामा मनकामना कप जित्न आएका हौं,” रिस्सो यूनिर्भसिटी फुटबल प्रशिक्षक तोकाई
पोखरा, २१ माघ । जापान बाट पोखरामा पहिलो पटक फुटबल खेल्न आएको रिस्सो यूनिर्भसिटीका फुटबल प्रशिक्षक तोकाई रिनले आफूहरु मनकामना…
Read More » -
नेपाल आर्मी क्यामरुनको डफिन्स क्लब संग ४–१ ले पराजित
पोखरा, २१ माघ । इटहरीमा सम्पन्न मदन भण्डारी गोल्ड कपको उपाधी विजेता नेपाल आर्मी उपाधी उचालेको एक साता पनि वित्न…
Read More » -
मन्त्रि विश्वकर्मा भन्छन–“पोखरा फुटबल स्टेडियमको प्यारापिट १६ हजार ५ सय दर्शक क्षमताको बन्छ, चिन संग सम्झौता गरिएको बारेमा मलाई थाहा छैन”
केशब पाठक पोखरा, २१ माघ । यूबा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्माले पोखरा फुटबल स्टेडियमको प्यारापिट १६ हजार ५…
Read More »