Main News 1
-
फिफा विश्वकप उपाधी फ्रान्सलाई
एजेन्सीः ३१ असार । २० वर्ष पछि इतिहास दो¥हाउँदै फ्रान्सले फिफा विश्वकपको उपाधी हासिल गरेको छ । आइतबार राती सम्पन्न…
Read More » -
कास्की जिल्ला भलिबल संघको अध्यक्षमा पुनः पराजुली
पोखरा, ३० असार कास्की जिल्ला भलिबल संघको शनिबार पोखरामा सम्पन्न सातौं साधारणसभा द्वारा संघलाई दुई बर्षका पुर्नगठन गरिएको छ ।…
Read More » -
तेक्वान्दोको टिम फाइटमा नेपाललाई स्वर्ण
काठमाडौं, २९ असार । दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली राष्ट्रिय तेक्वान्दो टोली सम्मिलित पुरुषको टिम फाइटमा नेपालले स्वर्ण जितेको…
Read More » -
क्षेत्रिय बक्सिङमा कास्की र टेबुल टेनिसमा रुपन्देही टिम च्याम्पियन
पोखरा, २८ असार । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको आयोजनामा भएको बक्सिङ र टेबुल टेनिस प्रतियोगितामा कास्की र रुपन्देही टिम…
Read More » -
“गण्डकी प्रदेशलाई खेलकुदको हब बनाउँछौ”– मन्त्रि पुन
पोखरा, २७ असार गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रि नरदेबी पुनले प्रदेशलाई खेलकुद हबको रुपमा बिकास गर्ने बताएकी छन । पश्चिमाञ्चल…
Read More » -
“फुटबल बिकासको ‘रोडम्याप’ तयार गर्दैछौं”– एन्फा अध्यक्ष शेर्पा
पोखरा, २५ असार अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपालमा फुटबल बिकासका लागि रोडम्याप तयार गरिरहेको…
Read More » -
कास्की बिद्यालय स्तरिय ब्याडमिन्टन प्रतियोगिता हुने
पोखरा, २४ असार । कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा पोखरामा “१७ औं जिल्ला स्तरिय अन्तर विद्यालय इन्द्र बहादुर गुरुङ स्मृती…
Read More » -
विश्वविद्यालय खेलकुदमा टीयू च्याम्पियन, भलिबलमा उपाधी
काठमाडौ, २३ असार । त्रिभूवन विश्वविद्यालय (टीयू) ले तेश्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुदको उपाधि शनिबार जितेको छ । टीयू ९…
Read More » -
विश्वकप २०१८: फ्रान्स र बेल्जियम सेमिफाइनलमा प्रवेश
एजेन्सी– २३ असार । विश्वकप २०१८ को सम्पन्न क्वाटरफाइनलमा फ्रान्सले उरुग्वेलाई २–० र बेल्जियमले ब्राजिललाई २–१ ले पराजित गरे पछि…
Read More » -
बतास ब्रर्दश द्वारा खेलाडीलाई बाइक हस्तान्तरण
पोखरा, २१ असार नेपाल खेलकुद पत्रकार मंच कास्की द्वारा आयोजित तेश्रो टिभिएस अपाचे पोखरा स्र्पौट्स आवार्डका बिजेतालाई बतास ब्रर्दश प्राली…
Read More »