एनपीएलको मिनी अक्सनमा अहिलेसम्म कुन कुन खेलाडीमा लाग्यो बोली ?

पोखरा स्पोर्टस ।   नेपाल प्रिमियर लिग (एनपीएल) को मिनी अक्सन जारी रहेको छ । अहिलेसम्म फ्रेन्चाइजीहरुले खेलाडी किन्नेक्रम जारी रहेको छ ।  मिनी अक्सनको पहिलो ब्रेकसम्म ११ खेलाडीलाई बिभिन्न फ्रेन्चाइजीले किनेका छन् ।   

चितवन राइनोज
१- देव खनाल- १५ लाख
२- अर्जुन साउद- १५ लाख

लुम्बिनी लायन्स
१- दिलिप नाथ- १० लाख

सुदूरपश्चिम रोयल्स 
१- हेमन्त धामी- १० लाख
२- टेक बहादुर रावत- २ लाख

विराटनगर किंग्स
१- सुर्य तामाङ- १० लाख
२- सहिल पटेल- ५ लाख 

काठमाडौँ गोर्खाज
१- उत्तम थापा मगर- ३ लाख

जनकपुर बोल्ट्स 
१- सचिन भट्ट- २ लाख 

कर्णाली याक्स
१- पवन सराफ- १५ लाख

पोखरा एभेन्जर्स 
१- अभिषेक तिवारी- २ लाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close