आठौं राष्ट्रिय प्रतियोगिता अन्तरगत पुरुष भलिबलमा गण्डकीको जित

पोखरा, ५ बैशाख । आठौं राष्ट्रिय  अन्तरगत पुरुष भलिबलमा गण्डकी प्रदेशले आफ्नो पहिलो खेल जितेको छ ।

नेपालगञ्जको खजुराहमा बिहिबार सम्पन्न खेलमा गण्डकी प्रदेशले प्रदेश २ संग २५–१७ ले जितेको गण्डकीले दोश्रो सेट भने १९–२५ ले गुमायो । तर गण्डकी पुनः खेलमा फर्कदै तेश्रो सेट २५–१७ र चौथो सेट २५–१४ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close