
पोखरा स्पोर्टस । नेपाल भलिबल संघले गण्डकी प्रदेशका ११ वटै जिल्ला र गण्डकी प्रदेश भलिबल संघ लाई पुस मसान्त भित्र साधारण सभा सम्पन्न गर्न निर्देशन दिएको छ ।
नेपाल भलिबल संघको काठमाण्डौ शुक्रबार सम्पन्न कार्य समितिको छैटौं पूर्ण बैठकले सो निर्णय गरेको हो ।
बैठकको निर्णयलाई कार्यान्वयन गर्न नेपाल भलिबल संघले सूचना जारी गरेको छ ।
