पोखरा स्पोर्टस । चिनको हाङझावमा नेपाली महिला कबड्डी टाृलीले आफ्नो पहिलो सहभागितामा नै काश्य पदक जितेका छन् । उनीहरु चिन जानु अघि स्थान अभावका कारण आफ्नो प्रशिक्षण धर्मशालामा गरेका थिए । शनिबार पदक समारोहमा सहभागि हुँदै नेपाली महिला कबड्डी टोली । https://www.youtube.com/watch?v=nw_LA-6qKOk