यसरी खुसी साटे काश्य पदक बिजेता कबड्डी टोलीले (तस्विर/भिडियो)

पोखरा स्पोर्टस । चिनको हाङझावमा नेपाली महिला कबड्डी टाृलीले आफ्नो पहिलो सहभागितामा नै काश्य पदक जितेका छन् । उनीहरु चिन जानु अघि स्थान अभावका कारण आफ्नो प्रशिक्षण धर्मशालामा गरेका थिए । शनिबार पदक समारोहमा सहभागि हुँदै नेपाली महिला कबड्डी टोली ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close