
पोखरा स्पोर्टस । तस्विरः योगेन्द्र श्रेष्ठ । फूटबलका पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचनले फुटबल एकेडेमी सञ्चालनमा ल्याएका छन् । पोखरा २७ रिठेपानीमा सञ्चालनमा आएको बिजी फुटबल एकेडेमीको एक भव्य कार्यक्रमका विच शुभारम्भ गरिएको छ ।


थप समाचारका लागि:
पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचनले पोखरामा सुरुवात गरे ‘बिजि फुटबल एकेडमी’
https://pokharasports.com/2022/11/12/38393/
