‘बिजि फुटबल एकेडमी’ शुभारम्भ कार्यक्रम (फोटो फिचर)

पोखरा स्पोर्टस । तस्विरः योगेन्द्र श्रेष्ठ । फूटबलका पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचनले फुटबल एकेडेमी सञ्चालनमा ल्याएका छन् । पोखरा २७ रिठेपानीमा सञ्चालनमा आएको बिजी फुटबल एकेडेमीको एक भव्य कार्यक्रमका विच शुभारम्भ गरिएको छ ।

थप समाचारका लागि:

पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचनले पोखरामा सुरुवात गरे ‘बिजि फुटबल एकेडमी’

https://pokharasports.com/2022/11/12/38393/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close