नेपाल ब्यायाम मन्दिरको ध्यानाकर्षण

पोखरा स्पोर्टस । शारीरिक सुगठनको सवैभन्दा पुरानो संस्था नेपाल ब्यायाम मन्दिरले १६ औ धर्मश्रीका बारेमा विभिन्न संचार माध्यममा आएको समाचार प्रति बिज्ञप्ती जारी गरि ध्यानाकर्षण भएको जनाएको छ ।

यहि बैशाख २३ र २४ गते नेपाल ब्यायाम मन्दिरद्वारा आयोजना गरिएको १६ औं धर्मश्री अन्तर्गत भएको प्रथम पुरुष तथा महिला फिजिक तर्फ भएको निर्णयका बारेमा प्रकाशित समाचार प्रति ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तीमा भनिएको छ–“आधिकारीक संकाय निर्णायक मण्डल र आयोग समक्ष कुनै अपिलनै नगरी विभिन्न संचार माध्यम तथा सामाजिक संजालमा सम्प्रेषण समाचारको ध्यानाकर्षण भएको र यदि कुनै निर्णय उपर चित्त नवुझेमा आधिकारीक संस्थामा अपिल गरि समस्या समाधान गर्न शारीरिक सुगठनको पुरानो र सम्मानित संस्थालाई बदानाम गर्ने कार्य देखिएकोमा खेद ब्यक्त गर्दछौं ।”

नेपाल ब्यायामले त्यस्तो काय नगर्न  प्रेश बिज्ञप्ती मार्फत अपिल गरेको छ ।

https://pokharasports.com/2022/05/08/33546/

१६औं धर्मश्री प्रतियोगितामा धाधली भयो !–खेलाडीहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close