१६औं धर्मश्री प्रतियोगितामा धाधली भयो !–खेलाडीहरु
पोखरा स्पोर्टस । नेपाल ब्यायाम मन्दिरको आयोजनामा भएको १६औं धर्मश्री प्रतियोगितामा धाधली भएको सहभागी खेलाडीले आरोप लगाएका छन् । शनिबार भएको प्रतियोगितामा आफ्नो खेलाडीलाई विजेता गराउन आयोजक नेपाल ब्यायमले निर्णायकको निर्णय नै हेरफेर गर्ने र खेलाडीप्रति अपहेलित ब्यवहार भएको बताएका हुन् । ‘आयोजकले आफ्नो खेलाडीलाई उपाधि दिलाउन हामीलाई समेत अपहेलित गरियो ।’ पत्रकार सम्मेलनमा उपस्थित … Continue reading १६औं धर्मश्री प्रतियोगितामा धाधली भयो !–खेलाडीहरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed