‘ओलम्पिक डे’मा मास्टर्स ट्राईयाथलन हुने

पोखरा स्पोर्टस । नेपाल ट्राईयाथलन संघको आयोजनमा यहि मिति २०७९ आषाढ ४ गते तेश्रो मास्टर्स ट्राईयाथलन हुने भएको छ ।

संघले ओलम्पिक दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको जनाएको हो । ठिमीस्थित बोडेमा आयोजना हुने प्रतियोगितामा १०० मि. पौडी, ३.५ कि.मि. साईक्लिङ्ग, र १ कि.मि.दौडको रिले हुने संघका महासचिव युवराज सुनुवारले जनाएका छन् ।

प्रतियोगितामा प्रतिष्ठित ब्यक्तित्वहरु लगायत करिव १ सय खेलाडीहरुले सहभागिता जनाउने अपेक्षा संघले गरेको छ सचिव सुनुवारले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close