म्यानचेस्टर सिटीको वोल्भ्समाथि फराकिलो जित

पोखरा स्पोर्ट्स । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वोल्भ्सलाई फराकिलो ४-० गोल अन्तरले पराजित गरेको छ ।

म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्डले २ गोल गरेका थिए भने तिजानी रेइजिन्दर्स र रयान चेर्कीले एक एक गोल गरेका थिए ।

यो जितपछि सिजनको शानदार शुरुवात गर्दै म्यानचेस्टर सिटीले महत्वपूर्ण ३ अंक बटुलेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close