आरबी लेइपजिंगको पोष्टमा बायर्न म्युनिखको आधा दर्जन गोल

पोखरा स्पोर्ट्स । जर्मनीको बुन्डेसलिगाको पहिलो खेलमा बायर्न म्युनिखले शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले आरबी लेइपजिंगलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।

बायर्न म्युनिखको जितमा ह्यारी केनले ह्याट्रिक गरेका थिए भने माइकल ओलीसले २ गोल तथा लूइस डियाजले एक गोल गरेका थिए ।

यो प्रभावशाली जितसहित बायर्न म्युनिखले नयाँ सिजनको शानदार शुरुवात गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close