जुनियर ब्याडमिन्टनमा प्रिन्स जित निकाल्दै दोश्रो चरणमा

पोखरा, ८ साउन । मित्र राष्ट्र चिनको सुझौ सहरमा जारी एशिया जुनियर ब्याडमिन्टन च्याम्पियनसिप २०१९ मा नेपालका उदियमान खेलाडी प्रिन्स दाहालले जित हात पार्दै दोश्रो चरण प्रवेश गरेका छन् ।

प्रिन्सले पहिलो चरणमा पुरुष एकल यु–१९ मा सिंगापुरका ईह्यु बेन्जामिन लिलाई २१–१६, २१–१२ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close