पोखरा, १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत आज पोखरामा सम्पन्न दुआथलन पुरुष तर्फ नेपालले स्वर्ण पदक जितेको छ । नेपालका हिमाल टमाटाले स्वर्ण पदक जितेका हुन ।
यसै गरि सोही स्पर्धामा नेपालका लागि लक्ष्मण मल्लले रजत पदक जितेका छन । श्रीलंकाका आसेष परेभाले काश्य पदक जिते ।


