पीएम कपका पहिलो दिनका दुवै खेल बर्षाले रद्ध

पोखरा स्पोर्ट्स ।  आठौं संस्करणको प्रधानमन्त्री कप (पीएम कप) का पहिलो दिनका दुवै खेल बर्षाले रद्ध भएका छन् ।

आज पहिलो दिन कोशी र मधेश प्रदेश जनकपुरमा खेल्ने छन् भने लुम्बिनी प्रदेश र कर्णाली प्रदेश पर्सामा खेल्ने तालिका रहेको थियो ।

बर्षका कारण दुवै खेल हुन नसकेपछि खेल रद्ध भएको क्यानले जानकारी दिएको छ ।

अब भोली पीएम कपमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच तल्लो मुलपानी मैदानमा तथा बागमती प्रदेश र एपीएफविरुद्ध माथिल्लो मुलपानी मैदानमा हुने तालिका रहेको छ ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close