टी२० विश्वकप : इंग्ल्याडलाई फाइनलमा पुग्न २५४ को लक्ष्य

पोखरा स्पोर्ट्स । जारी टी२० विश्वकपमा इंग्ल्याण्ड फाइनलमा पुग्न २५४ रनको लक्ष पाएको छ । 

भारत मुम्बईको वानखेड़े स्टेडियममा भारत टस हारेर ७ विकेट मा २५३ रन बनाएको हो ।

भारतको पारीमा संजू सैमसनले ४२ बलमा ८९ रनको पारी खेले । शिवम् दुबेले ४३, ईशान किशन ३९ र हार्दिक पाण्ड्यले २७ रन बनाए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close