रियल म्याड्रिड स्पेनिस सुपरकोपाको फाइनलमा, उपाधिका लागि बार्सिलोनासँग भिड्ने

पोखरा स्पोर्ट्स ।  रियल म्याड्रिड स्पेनिस सुपरकोपाको फाइनलमा पुगेको छ ।

साउदी अरेबियामा जारी स्पेनिस सुपर कोपाको सेमिफाइनलमा रियल म्याड्रिडले एटलेटिको म्याड्रिडलाई २१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो 

रियल म्याड्रिडको जितमा फेडेरिको भलभेर्डे र रोड्रीगोले एक एक गोल गरेका थिए । त्यसैगरी एटलेटिकोका लागि एक गोल एलेक्जेन्डर सार्लोथले गरेका थिए ।

यसअघि अर्को सेमिफाइनलमा बार्सिलोनाले एथलेटिक क्लबलाई पराजित गरेर फाइनलमा पुगेको छ ।

अब फाइनल खेल जनवरी ११ मा बार्सिलोना र रियल म्याड्रिडबीच एल क्लासिकोको रुपमा हुने भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pokhara Marathon 2026


This will close in 3 seconds

Close
Close