ब्राइटनमाथि आर्सनल विजयी

पोखरा स्पोर्ट्स । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले अर्को जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा आर्सनलले ब्राइटनलाई २-१ गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा मार्टिन ओडेगार्डले एक गोल गरेका थिए भने एक गोल ब्राइटनका जर्जिनियो रटरले आत्मघाती गोल गरेका थिए । त्यस्तै ब्राइटनका लागि एक गोल डिएगो गोमेजले गरेका थिए ।

यो जितपछि आर्सनलको १८ खेलमा ४२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै ब्राइटनको १८ खेलमा २४ अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close