‘पाठक’ राष्ट्रिय महिला क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

पोखरा स्पोर्ट्स ।  नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा हर्षल पाठकलाई नियुक्त गरेको छ ।

क्यानले नेपालमै आयोजना हुन लागेको आइसीसी टी २० विश्वकपको ग्लोबल छनोट अधि पाठकलाई नेपाली राष्ट्रिय महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । 

हर्षल पाठकले यसअघि थाइल्याण्डको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close