
पोखरा स्पोर्ट्स । वेस्ट इन्डिजले युनिटी कपको अन्तिम खेल १० विकेटले जितेको छ ।
नेपालले दिएको १२३ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले १२.२ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १९.५ ओभरमा अल आउट हुदै १२२ रन बनाएको थियो ।
योसँगै नेपालले युनिटी टी-२० सिरिज २-१ ले जितेको छ ।
