राष्ट्रिय महिला भलिबल टोली प्रशिक्षणमा (फोटो फिचर)

पोखरा स्पोर्ट्स ।  मिसन- २०२६ अन्तर्गत राष्ट्रिय महिला भलिबल टोली प्रशिक्षणमा रहेको छ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण रहेका महिला भलिबल टोलीको प्रशिक्षण अवलोकन गरेका छन् ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भइरहेको प्रशिक्षणको अवलोकन गर्दै सदस्य–सचिव घिसिङले उच्च मनोबलका साथ प्रशिक्षण गर्न खेलाडीको हौसला बढाएका थिए । सोही अवसरमा सदस्य–सचिव टंकलाल घिसिङले श्रीलंकामा हुने काभा यु–१९ भलिबल प्रतियोगिताको तयारीमा रहेका खेलाडीलाई पनि सफलताका लागि शुभकामना दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close