फुलह्यामसँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

पोखरा स्पोर्ट्स । म्यानचेस्टर युनाइटेड फुलह्यामसँग बराबरीमा रोकिएको छ ।

आइतबार राति सम्पन खेलमा म्यानचेस्टर युनाइटेड र फुलह्याम १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

यस खेलमा खेलको ५६औं मिनेटमा रोड्रीगो मुनिजको आत्मघाती गोलमा म्यानचेस्टर युनाइटेडले शुरुवाती अग्रता लिएको थियो ।

त्यसपछि खेलको ७३औं मिनेटमा एमिल स्मिथ रोवले गोल गर्दै एभर्टनका लागि खेल बर्ब्री गरेका थिए ।

यो बराबरीपछि फुलह्यामले लगातार दोस्रो खेल बराबरी खेलेको छ भने पहिलो खेल हारेको म्यानचेस्टर युनाइटेडले दोस्रो खेलमा बराबरीमा रोकिएर नयाँ सिजनमा खराब शुरुवात गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close