मोहमद आदीलमाथि आठै टिमले लगाए बोली, लक्की ड्रबाट काठमाडौँ गोर्खाजमा

पोखरा स्पोर्ट्स ।  नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा मोहमद आदील आलम काठमाडौँ गोर्खाजमा आबद्ध भएका छन् ।

ए क्याटोगोरीमा रहेका आदीललाई सबै आठ फ्रेन्चाइजीले बोली लगाएका थिए ।

आठ टिम अधिकतम सीमा १५ लाखमा पुगेपछि लक्की ड्र बाट काठमाडौँ गोर्खाजमा पुगेका हुन् ।

गत सिजनमा प्रतिबन्धका कारण अदिल एनपीएल खेलेका थिएनन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close