एएफसी यू–१७ एसियन महिला कप छनोटमा नेपाल समूह एफ मा

पोखरा स्पोर्टस । एएफसी यू–१७ एसियन महिला कप छनोटमा नेपाल समूह एफ मा परेको छ । बिहीबार भएको ड्र मा नेपाल थाइल्यान्ड र तुर्कमेनिस्तानसँगै समुह एफ मा परेको हो ।  

चीनमा आयोजना हुने यू–१७ एसियन महिला कपको छनौट हुन लागेको हो । नेपालको समुहको खेल थाइल्याण्डमा हुने छ । छनोट प्रतियोगिता आगामी अक्टोबर १३ देखि १७ सम्म सञ्चालन हुने छ  ।

एएफसी यू–१७ एसियन महिला कपमा दक्षिण कोरिया, जापान, उत्तर कोरिया र चीनले स्थान बनाइसकेको छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close