रोहित चन्द जापानी फुटबल लिजेण्ड होन्डाको एसिया वारियर्स टिममा सामेल

पोखरा स्पोर्ट्स ।  नेपाली डिफेन्डर रोहित चन्द जापानी फुटबल दिग्गज केइसुके होन्डाको नेतृत्वमा भर्खरै सुरु गरिएको पहल एसिया वारियर्स एफसीको टोलीमा समावेश गरिएको छ।

२०२५ मा स्थापित, एसिया वारियर्स एफसीले महादेशको प्रतिनिधित्व गर्ने प्रसिद्ध एसियाली फुटबलरहरूलाई एकसाथ ल्याएको छ ।

होन्डाले अन्तर्राष्ट्रिय रुपमा एसियन फुटबलहरुलाई चिनाउन र नयाँ अवसर सिर्जना गर्न यसैबर्ष एशियन वारियर्सको शुरवात गरेका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close