यू-१६ राष्ट्रिय टिमका रावललाई सुदूरपश्चिम रोयल्सको एक लाख सहयोग

पोखरा स्पोर्टस ।  एसीसी यू-१६ इष्ट जोन कप जित्ने नेपाली टिमका प्रमुख सदस्य सुशील रावललाई सुदूरपश्चिम रोयल्सले एक लाख सहयोग गरेको छ ।

एनपीएल फ्रेन्चाईजी सुदूरपश्चिमले एसीसी यू-१६ इष्ट जोन कप प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सुशीललाई एक लाख सहयोग गरेको हो ।

सुदूरपश्चिम रोयल्सका सिइओ प्रकाश खड्काले सुशीललाई एक लाख नगद हस्तान्तरण गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close