नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्कियो

पोखरा स्पोर्टस । हङकङ विरुद्धको मैत्रीपूर्ण खेल र लाओस विरुद्धको एशिया कप छनोट खेल पछि नेपाली राष्ट्रिय फुटबल टिम गएराती स्वदेश फर्किएको छ ।

खेलाडी र अधिकारीहरूलाई एन्फा प्रवक्ता सुरेश शाहले विमानस्थलमा स्वागत गरेका थिए । हङकङविरुद्ध गोलरहित बराबरी खेलेको नेपाल लाओससँग २–१ ले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close