गण्डकी प्रदेश हक्की टोलीको बिदाई

पोखरा स्पोर्टस । गण्डकी प्रदेशको हक्की टोलीको सोमबार बिदाई गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीका महाशाखा प्रमुख राम प्रसाद आचार्यले एक कार्यक्रमका बीच खेलाडीहरुलाई बिदाई गरिएको गण्डकी प्रदेश हक्की संघका अध्यक्ष दिपक बहादुर थापाले जानकारी दिएका छन् ।

यहि बैशाख १७ गते २६ गते सम्म नेपाल हक्की संघको आयोजनामा हुने राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगितामा सहभागिता जनाउन प्रदेशको टोली मंगलबार राजधानी प्रस्थान गर्ने टोलीका प्रशिक्षक हित गुरूङले जानकारी दिएका छन् ।

टोलीलाई बिदाई गर्दै महाशाखा प्रमुख आचार्यले अनुशासित भएर मैदानमा आफ्नो खेल प्रदर्शन गर्न आग्रह गर्दै प्रदेशको हक्कीलाई राष्ट्रियस्तरमा स्थापित गर्न शुभकामना दिए ।

गण्डकी प्रदेश पुरूष टोली
१। जोसन राई
२। कुशल नेपाली
३। संगम घर्ति मगर
४। मोहन पुन
५। राज परियार
६। मनोज बुढाथोकी
७। सोनु खान
८। अशिम बहिक
९। हेमन पाईजा
१०। विवेक गुरुङ
११। विजय वि।क
१२। दिपक तामाङ
१३। शंकर परियार
१४। अनिश वि।क
१५। सुरज नेपाली

गण्डकी प्रदेश महिला टोली
४। कृष्मा मगर
५। मैयुरी राई
६। प्रिय सिलवाल
७। अनिशा थापा मगर
८। प्रिना सिलवाल
९। रोशनी नेपाली
१०। सृष्टी मगर
११। ममता मगर
१२। राईसा खातुन
१३। समिक्षा उपरकोटी
१४। अदिति थापा
१५। सपना मगर

टिम ब्यवस्थापक : सपना मगर र रन्जित गुरुङ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close