हाइजम्पतर्फ आर्मीका बिनोदलाई स्वर्ण कास्कीका सागरले जिते रजत

पोखरा स्पोर्टस । पोखरा एथलेटिक्स मिट २०२५ मा नेपाल आर्मी क्लबका बिनोद बानियाँले हाइजम्पतर्फ स्वर्ण पदक जितेका छन् ।

पोखरामा शुक्रबारबाट सुरू भएको प्रतियोगितामा उनले १.७५ मिटर जम्प गर्दै स्वर्ण पदक हात पारेका हुन् ।

यस्तै कास्कीका सागर नेपालीले रजत पदक जिते । उनले १.७५ मिटर जम्प गरे । बिनोद र सागरको खेलमा टाई भएको थियो । तर फाउलका आधार उनीहरु पहिलो र दोस्रो बनेका हुन् ।

त्यस्तै काश्य पदक जितेका सुदुर पश्चिमका उज्जवल कुमार विकले १.७० मिटर जम्प गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close