गण्डकी प्रदेश एथलेटिक्स संघको अध्यक्षमा बरुवाल महासचिवमा थापा

पोखरा स्पोर्टस । गण्डकी प्रदेश एथलेटिक्स संघको अध्यक्षमा हरि बहादुर बरुवाल र महासचिवमा मान बहादुर थापा निर्वाचित भएका छन् ।

पोखरामा सोमबार सम्पन्न संघको प्रथम साधारण सभा तथा अधिवृेशनले नयाँ कार्यसमिति निर्वाचित गर्दै सम्पन्न भएको हो ।

यसै गरी संघको उपाध्यक्षमा तोरण बहादुर बानियाँ, सचिवमा ललित कुमार गुरुङ, कोषाध्यक्षमा शिरोमणी थापा सर्वसम्मत निर्वाचित भए ।

यसै गरी कार्यसमिति सदस्यमा रत्न बहादुर गूरूङ, जिवन थापा मगर, समिक्षा थापा मगर, चक्र कुवर, लेखमान श्रेष्ठ, राजकूमार श्रेष्ठ र सुरेन्द्र थनेत सर्वसम्मत निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close