अन्ततः शर्मा प्रदेश खेलकुद परिषदको सदस्य सचिव

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीको सदस्य सचिवमा श्रीधर शर्मा नियुक्त भएका छन् ।

गत पुषबाट सदस्य सचिव नियुक्ती विवादलाई चिर्दै प्रदेश सरकारले शर्मालाई नियुक्त गरेको हो । शर्मा नवलपुरका हुन् । उनी भलिबल संघका केन्द्रिय सचिव समेत हुन् । यस अघि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले तिन जनाको नाम सदस्य सचिवका लागि सिफारिस गरेको थियो ।

शर्मा पेशाले वकिल समेत हुन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close