पोखरा स्पोर्टस/तस्विरः सुदर्शन रञ्जित । एसिया कप ट्राइयाथलन तथा दक्षिण एसियाली ट्राइयाथलन च्याम्पियनसिप २०२३ पोखरामा सम्पन्न भएको छ । तस्विरमा प्रतियोगिताका महत्वपूर्ण अंशहरु ।