पोखरा स्पोर्टस/तस्विरः योगेन्द्र श्रेष्ठ । पाहुना टोली एमसीसीले नेपाली महिला क्रिकेट टोली मिक्स ११ माथी हावी भएको छ । आइतबार पोखरा रंगशालामा एमसीसीले १० विकेटले जित हात पारेको हो ।