राष्ट्रपति कप : गण्डकीलाई लक्ष्मणले दिलाए स्वर्ण

पोखरा स्पोर्टस । गण्डकी प्रदेशका लागि लक्ष्मण पुनले स्वर्ण पदक जितेका हुन् ।

बुधबार भएको ४७ केजी तौलतर्फको छात्र कराँतेमा लक्ष्मणले स्वर्ण पदक दिलाएको टिम प्रशिक्षक सुरेन्द्र गुरुङले जानकारी दिएका हुन् । यो सहित गण्डकीले दोश्रो स्वर्ण जितेको छ । पहिलो स्वर्ण जानकी खरालले एथलेटिक्समा १५०० मिटर दौडमा जितेकी थिइन ।

कराँतेमा स्वर्ण पदक जित्ने लक्ष्मण बागलुङ बडिगाड पालिकाका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close