पोखरा रंगशालामा खेलाडीलाई दोश्रो चरणको खोप (तस्विरमा)

पोखरा स्पोर्टस । नेपाली कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघ गण्डकी प्रदेशको समन्वयमा शनिबार कोभिड विरुद्धको दोश्रो चरणको खोप प्रदान गरिएको छ । पोखरा रंगशालामा सम्पन्न दोश्रो चरणको खोपा अन्तर्गत करिव ३ सय ५० जनाले दोश्रो चरणको भेरोसेल खोप लगाएको संघका कोषाध्यक्ष मदन केसीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close