पूर्व राष्ट्रिय एथलेटिक्स खेलाडी ज्वाला थापालाई मातृ शोक

पोखरा स्पोर्टस । पूर्व राष्ट्रिय एथलेटिक्स खेलाडी तथा नेपाल भुतपुर्व खेलाडी मञ्चकी आजिवन सदस्य  ज्वाला थापा लाई मातृ शोक परेको छ ।

थापाकी आमा टिका थापाको ९४ वर्षको उमेरमा आज (बुधबार) बिहान साढे ३ बजे पोखरा नयाँबजार स्थित आफ्नै निवासमा निधन भएको हो ।

उहाँको श्रीमान, २ छोरा र ४ छोरी रहेका छन । उहाँको आज नै धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close