नेपाल भारत मैत्रीपूर्ण फुटबलः १–१ को बराबरीमा

पोखरा स्पोर्टस । नेपाल र भारत विचको पहिलो मैत्रीपूर्ण फुटबल १–१ को बराबरीमा टुङ्गिएको छ ।

दशरथ रंगशालामा बिहिबार सम्पन्न पहिलो मैत्रीपूर्ण खेलमा नेपालले ३६ औं मिनेटमा अन्जन विष्टको गोलबाट अग्रता लिए पनि त्यो मध्यान्तर सम्म त्यो अग्रता कायम रह्यो । खेलको ६० औं मिनेटमा भारतले जवाफि गोल फर्कायो । कप्तान सुनिल क्षेत्रीको कडा प्रहार बारमा लागेर फर्किए पछि अनिरुद्ध थापाले जवाफि गोल फर्काए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close