
पोखरा स्पोर्टस । नेपाल क्रिकेट संघ (क्यान)ले नेपालको क्रिकेट टिमको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका डेभ ह्याटमोरलाई नियुक्ती गरेको छ ।

यस अघि विदेशी प्रशिक्षकले राजिनामा दिए पछि क्यानले ह्वाटमोरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । एक वर्ष अघि भारतिय प्रशिक्षक उमेश पटवालले राजिनामा दिए पछि एक वर्ष देखि मुख्य प्रशिक्षक रिक्त रहेको थियो । ह्वाटमोर विश्वकप विजेता प्रशिक्षक समेत हुन ।
यसै गरि क्यानले टिमको जेनरल म्यानेजरमा रौनक बहादुर मल्ल र क्रिकेट म्यानेजरमा विनोद दासलाई नियुक्त गरेको छ ।
