
तस्विर: सुदर्शन रञ्जित / कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालामा सञ्चालन भइरहेको ‘प्राई मिनिष्टर कप’का लागि छनोट तथा क्लव स्तरिय प्रतियोगितामा वलिङ गर्दै । बिहिवारको खेलमा अरञ्यज्योती क्रिकेट क्लव र माछापुच्छ्रे क्रिकेट क्लव भिड्दै । प्रतियोगिता यहि मंसिर २३ गते बाट शुरु भएर २९ गते सम्पन्न हुने छ । प्रतियोगितामा कास्कीका ६ वटा क्लवको सहभागित रहेको छ ।


