खेलाडीहरु जन्म दिन मनाउँदै

पोखरा स्पोर्टस । नेपाल स्ट्रोङगेष्ट कराते क्योकुशिन कराते डोका खेलाडीद्वय अर्मान गुरुङ र एलिजा राना मगर पोखरा रंगशालामा प्रशिक्षण सँगै आफ्नो जन्म दिन सामुहिक रुपमा मनाउँदै । साथमा वरिष्ठ प्रशिक्षक शिव गुरुङ र स्ट्रोङगेष्ट क्योकुशिन कराते डोका खेलाडीहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close