पोखरा, पोखरा रंगशाला फुटबल स्टेडियम निर्माणको अन्तिम चरणमा छ । विश्वभर फैलिएको कोरोनाको कारण यति बेला पोखरा रंगशाला लक डाउनको स्थितीमा छ । निर्माणमा रहेका सबै कामदार घर फर्केका छन । काम ठप्प छ । रंगशाला भित्र दैनिकहुने प्रशिक्षणहरु समेत एक साताका लागि वन्देज गरिएको छ ।
तस्विरः सुदर्शन रञ्जित