पिपिएलको तयारी सकियो, उद्घाटन खेलमा पोखरा र काठमाण्डौ गोलडेन्स भिड्ने

पोखरा, यहि मंसिर २८ गते बाट पोखरामा दोश्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) सुरु हुँदैछ । जसको सम्पूर्ण तयारी पुरा भइसकेको आयोजकले जनाएको छ ।

उद्घाटन खेलमा पहिलो संस्करणको च्याम्पियन सरद भेषवाकरको कप्तानी रहेको पोखरा पल्टनले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौ गोलडेन्स वारियार्सको सामना गर्नेछ ।

पिपिएलको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालीले आज खेल तालिका जारी गर्दै  पुष १२ गते सम्म संचालन हुने जानकारी गराएको छ ।

जस मध्ये नेपाली राष्ट्रिय टा्लीका पूर्व कप्तानीमा रहने चितवन राइनोज, नेपाली राष्ट्रिय टोलीका कप्तानले नेतृत्व गर्ने काठमाडौ गोल्डन वारियार्स, दिपेन्द्र सिंह ऐरीको कप्तानीमा एक्सपर्ट धनगढी व्लुज, सोमपाल कामीको नेतृत्वमा वुटवल वलाष्टर र प्रदिप सिंह ऐरीको कप्तानीमा रहेको विराटनगर टाइटान्स एक अर्का संग भिडदैछन ।

आयोजक संस्थाका प्रवन्ध निर्देशक छुम्बी लामाका अनुसार पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा हुने पिपिएलमा ५ टिमले प्रतिष्पर्धा गर्ने छन । लामाले सम्पूर्ण तयारी पुरा भइसकेको र पोखरेली दर्शकहरुले पिपिएल लाई गत वर्ष जस्तै साथ दिने अपेक्षा गरेका छन । उनले भनेका छन–‘पोखरालाई अन्तर्राष्ट्रिय क्रिकेटको हब बनाउन पिपिएलले भूमिका खेल्नेछ ।’

Namaste Pokhara Premier League (PPL)

14 – 28 December, 2019
Fixture
Participating Teams

  1. Biratnagar Titans
  2. Butwal Blasters
  3. Chitwan Rhinos
  4. Kathmandu Golden’s
  5. Pokhara Paltan
  6. Expert Dhangadhi Blues
    Venue: Pokhara Rangshala
Date Mt. No. Time Fixture
14.12.2019

Saturday(8/28)

1 1130 hour Pokhara Paltan Vs Kathmandu Golden’s
15.12.2019

Sunday(8/29)

2 0900 hour Biratnagar Titans Vs Expert Dhangadhi Blues
3 1245 hour Kathmandu Golden’s Vs Butwal Blasters
16.12.2019

Monday(8/30)

4 1130 hour Pokhara Paltan Vs Chitwan Rhinos
17.12.2019

Tuesday(9/1)

5 0900 hour Kathmandu Golden’s Vs Expert Dhangadhi Blues
6 1245 hour Biratnagar Titans Vs Pokhara Paltan
18.12.2019

Wednesday(9/2)

7 1130 hour

 

Butwal Blasters Vs Chitwan Rhinos
19.12.2019

Thursday(9/3)

8 0900 hour Pokhara Paltan Vs Butwal Blasters
9 1245 hour Expert Dhangadhi Blues Vs Chitwan Rhinos
20.12.2019

Friday(9/4)

10 1130 hour

 

Biratnagar Titans Vs Kathmandu Golden Warriors

 

21.12.2019

Saturday(9/5)

11 0900 hour Biratnagar Titans Vs Chitwan Rhinos
12 1245 hour Butwal Blasters Vs Expert Dhangadhi Blues
22.12.2019

Sunday(9/6)

13 1130 hour Expert Dhangadhi Blues Vs Pokhara Paltan
23.12.2019

Monday(9/7)

14 1130 hour Chitwan Rhinos Vs Kathmandu Golden Warriors
24.12.2019

Tuesday(9/8)

15 1130 hour Butwal Blasters Vs Biratnagar Titans
25.12.2019

Wednesday(9/9)

Reserve Day
26.12.2019

Thursday(9/10)

16 1130 hour Eliminator (Group 2nd  Vs Group 3rd)
27.12.2019

Friday(9/11)

Reserve Day
28.12.2019

Saturday(9/12)

17 1130 hour Final (Group 1st Vs Winner of Eliminator)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close