सागमय पोखरा, यस्तो छ पोखरा रंगशााल भित्र (फोटो फिचर)

पोखरा रंगशाला भित्र बहुउद्धेश्यिय कभर्डहल अगाडीको आगनमा साग देशका झण्डा र वगैंचा बनाउने काम सम्पन्न ।
श्रींलंकाको राष्ट्रिय क्रिकेट महिला टोली पोखरा रंगशाला स्थित क्रिकेट खेल मैदानमा ।
पोखरा रंगशाला स्थित भिआइपी प्यारापिटमा कुर्ची जडान सम्पन्न ।
भुटानको राष्ट्रिय ब्याडमिन्टन टोलीला पोखरा रंगशालामा स्वागत गर्दै राखेप सदस्य राजेश कुमार गुरुङ

तस्बिरः सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close