खेलकुद मन्त्रालयका सचिव देबकोटाको बिदाइ

पोखरा, २२ साउन । युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाको बुधबार एक कार्यक्रमबीच बिदाइ गरिएको छ ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल स्काउट, राष्ट्रिय युवा परिषद्, युवा तथा साना स्वरोजगार कोषका प्रतिनिधि, कर्मचारीलगायतले सचिव देवकोटालाई मायाको चिनो प्रदान गरी बिदाइ गरेका थिए ।

२०३९ सालमा निजामति सेवामा प्रवेश गरेका देवकाटो साउन २३ गतेदेखि उमेर हदका कारण अनिवार्य अवकास हुँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close